बाग्मती सफाइ महाअभियानको २००औं हप्ताका अवसरमा शनिबार शंखमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सभ्यता र संस्कृति संरक्षण गर्न मानवसागर उर्लेको बताए । ‘बाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै जुटेका छन्, यस अवसरमा सरकारले जारी गरेको सफाइ घोषणापत्र र शपथ कार्यान्वयन गर्न सबै सहयोग…