Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदै

काठमाडौं उपत्यकासहित पहाडि क्षेत्रमा हिजो मनाइएको भए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान…