Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तराईमा धुमधामको होली, जनकपुरमा महामूर्ख सम्मेलन र मटकाफोर गरिएन

विराटनगर बजारका मुख्य तथा सहायक सडकहरुमा युवायुवतीका साथै सर्वसाधारण आ–आफ्ना चिरपरिचितसँग एकापसमा अबिर दलेर होली खेलिरहेका छन् । छठपर्वमा ठेकुवाको महत्व हुन्छ भने होलीपर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ । होलीपर्व मनाउनेहरु अनिवार्यरुपमा मालपुवा पकाएर घरको देउतालाई चढाउँछन् । पहाडी जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् आइतबार (हिजो) होली खेलेर होलीका दहन गरी यो पर्व मनाइएको…