ताप्लेजुङमा स्थानीय तह कार्यान्वयनसँगै सर्वसाधारणले स्थानीय निकायबाट पाइरहेको सेवा प्रभावित भएको छ । गाउँ विकास समितिहरु गाउँपालिका र नगरपालिका जस्ता तहमा परिणत भएकाले स्थानीय तहको काम प्रभावित बनेको हो । कर्मचारी, लेटरप्याड र छापजस्ता सामग्रीको अभावमा सेवाग्राहीले सेवा पाउन सकेका छैनन् भने कर्मचारीमा सिफारिस प्रक्रियाको पनि अन्योलता पाईएको छ । विस्तृत भिडियो रिपोर्ट हेर्न यहाँ…