
दिक्तेलको पुरानो बेसक्याम्पस्थित जयपुरेडाँडामा थुप्रिएको फोहोरमैला मंगलबार हटाइएको हो ।
‘स्वच्छ र सुन्दर नगरपालिका’ अभियानअन्तर्गत् प्रशासन, जिल्ला समन्वय समिति र रुपाकोट–मझुवागढी नगरपालिकाको संयुक्त पहलमा फोहोरमैला उठाइएको हो ।
दिक्तेल बजारमा बढ्दो फोहोरमैला नियन्त्रणका लागि स्वच्छ र सफा नगरपालिका अभियान थालिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्