Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


ट्रकले किचेर किशोरीको मृत्यु

दार्चुलाबाट धनगढीतर्फ आउँदै गरेको ना४ख ३२७ नम्बरको ट्रकले स्थानीय १३ वर्षीया हीरा ऐरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्बो शर्माले जानकारी दिए । रासस