
सदरमुकाम सिमिकोट र उत्तरी भेगका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्का, बरगाउँ ठेहेलगायतका गाविसमा भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको हो ।
हिउँ जमेसँगै जाडो बढेकाले सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप घटेको छ ।
हिमपातले हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्