नेपाल आउने विदेशी पर्यटकको प्रमुख आकर्षण हिमाली दृष्यावलोकन, पदमार्ग, जोखिमयुक्त ठाउँ र प्राकृतिक सौन्दर्य नै हुन् । तर राउन्ड अन्नपूर्ण फेरोमा पुग्ने पर्यटकका लागि म्याग्दी रहेका यी सबै आकर्षक स्थलबाहेक तातेपानीका कुण्ड पनि आकर्षणको केन्द्रविन्दू बनेका छन् । थकाइ मेटाउने र थाकेको शरीरमा स्फूर्ति दिलाउन म्याग्दीमा रहेका तातोपानीका कुण्ड लोकप्रिय सावित हुँदै आएका छन् ।…