२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नर्सिङको लाइसेन्स लिन भीड, लाइनमा बस्दाबस्दै युवती बेहोस (भिडियो)


0
Shares

बिहान १० बजेदेखि प्रवेशपत्र वितरण गर्ने भनिएकोमा बिहान ४ बजेदेखि लाइन लागेको थियो ।

भीड नियन्त्रण गर्न प्रहरीले मुलढोका बन्द गरिदिँदा उनीहरुले नाराबाजीसमेत गरेका थिए ।

यद्यपि, प्रवेशपत्र वितरण तरिका ठीक नभएकाले आफूहरुले सास्ती व्यहोर्नुपरेको सेवाग्राहीले बताएका छन् ।

लाइनमा बस्दाबस्दै केही युवतीहरु बेहोससमेत भएका थिए ।

भिडियो हेर्नुहोस्