बन्दका कारण सदरमुकाम परासीसहित, सुनवल, बर्दघाट, कावासोती, त्रिवेणीलगायतका बजार क्षेत्रका पसल व्यवसाय ठप्प छन् ।
राजमार्ग सुनसान छ भने शैक्षिक संस्था पनि बन्द छन् । जिल्लाका विभिन्न सडकमा मोर्चाका कार्यकर्ताले जुलुस निकाल्नुको साथै विरोध प्रदर्शन गरिरहेका छन् ।
यातायात ठप्प भएपछि ई रिक्सा भने सञ्चालनमा आईरहेका छन् । अलपत्र यात्रुहरुबाट व्यवसायीहरुले २० देखि ३० कि.मि. दुरीको प्रति व्यक्ति आठसयदेखि एकहजारसम्म भाडा असुलेका छन् ।










प्रतिक्रिया दिनुहोस्