Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


३२ जना महिला सम्मानित


0
Shares

बुधबार राजधानीमा कार्यक्रम गरी उनीहरुलाई सम्मान गरिएको हो ।

जसमा शिक्षा राज्यमन्त्री धनमाया विक खनाल, कृषि राज्यमन्त्री राधिका तामाङ, सहरी विकास राज्यमन्त्री मिठु मल्ल, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी उपसचिप महेश्वरी विष्ट, नेपाल राष्ट्र बैंककी निर्देशक सरिता अधिकारी भट्ट, ईमेज ग्रुप अफ कम्पनीज्का उपाध्यक्ष इन्दिरा मानन्धर, गायिका कोमल वलीलगायत रहेका छन् ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार थापाले उनीहरुलाई सम्मान गरेका थिए ।