Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सुख्खा पहिरोले खोला थुनियो, ट्रान्सफर्मर डुबेर करेन्ट लाग्दा महिलाको मृत्यु

दरमखोला थुनिँदा छेउमा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरलगायतका उपकरण डुब्दा विद्युत सर्ट भएर एक महिलाको ज्यान गएको छ । विद्युत् सर्ट भई आगलागी भएको देखेपछि निभाउने क्रममा रिघा–७ कि ५६ वर्षकी मनकुमारी नेपालीको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएकी नेपालीको उपचारका क्रममा हटियामा मृत्यु भएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्गमाथिबाट खसेको…