Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


वि.सं. १३०० ताका कस्तो थियो नेपालको सुरक्षा संयन्त्र ? हरिहरपुरगढी किल्लाले दिन्छ उदाहरण ! (भिडियो)

सिन्धुलीको हरिहरपुरगढी किल्ला निर्माणको नमूनाले वि.सं. १३०० ताकाको राज्य सुरक्षा संयन्त्र, तत्कालिन कला र कौशलताको उच्चतम नमूनालाई छर्लङ्ग पारेको छ । वि.सं. १३८७ मा हालको बारा जिल्लाको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि त्यहाँका तात्कालिन शासक हरिहरसिंहदेव आफ्नी पत्नी देवलदेवी, राजकुमार जगत सिंह कुवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरु सहित सिन्धुली जिल्लाको हरिहरपुरगढीमा…