Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीले कुनै कसर बाँकी राख्दैन : डिआइजी भट्टराई


0
Shares

विराटनगरमा पत्रकारहरुसँग उनले स्थानीय तहको चुनावमा शान्ति सुरक्षा प्रदान गर्ने प्रहरी संगठनको दायित्व भएकाले यसलाई पूरा गर्न आफुहरु कटिवद्ध रहेको बताए । उनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरी संगठनका लागि अवसर र चुनौती दुबै भएको उल्लेख गरे ।

चुनावलाई लक्षित गरी हुनसक्ने अपराध नियन्त्रण, मतदाता र उम्मेदवारको सुरक्षा प्राथमिकतामा रहने उनले जानकारी गराए ।