Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


रसुवाको लिङलिङमा तीर हान्ने पर्व मनाइयो

ग्याल्पो ल्होसारको अवसरमा विहीबार तामाङ समुदायले यो पर्व मनाएका हुन् । थोरै संख्यामा रहेका सहभागीहरुले जातीय भेषभूषामा सजिएर सामाजिक सद्भाव तथा एकताका लागि भन्दै यो पर्व मनाएका थिए । तीर हान्ने पर्वको अन्तमा विजेतालाई पुरस्कृत गरिएको थियो ।