ग्याल्पो ल्होसारको अवसरमा विहीबार तामाङ समुदायले यो पर्व मनाएका हुन् ।

थोरै संख्यामा रहेका सहभागीहरुले जातीय भेषभूषामा सजिएर सामाजिक सद्भाव तथा एकताका लागि भन्दै यो पर्व मनाएका थिए ।
तीर हान्ने पर्वको अन्तमा विजेतालाई पुरस्कृत गरिएको थियो ।

6:11 pm, Thu, 2 March 17
ग्याल्पो ल्होसारको अवसरमा विहीबार तामाङ समुदायले यो पर्व मनाएका हुन् ।

थोरै संख्यामा रहेका सहभागीहरुले जातीय भेषभूषामा सजिएर सामाजिक सद्भाव तथा एकताका लागि भन्दै यो पर्व मनाएका थिए ।
तीर हान्ने पर्वको अन्तमा विजेतालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्