२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


हावाहुरीले शिखर एफएमको टावर भाँचियो


0
Shares

सदरमुकाम सल्लेरीमा विहीबार बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सन्चालक समितिका सदस्य दीपकराज भण्डारीले जानकारी दिए ।

वि.सं. २०७० देखि सन्चालनमा आएको सो व्यावसायिक एफएम एक हजार वाट क्षमताको हो । रासस