Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


राजविराजमा मानवअधिकार आयोगको गाडी तोडफोड


0
Shares

आयोगको जनकपुर क्षेत्रीय कार्यालयको बा ५ च ७४७३ नम्बरको गाडी सप्तरी जिल्ला अदालत अगाडि मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

राजविराजमा हिजो भएको घटनाको वास्तविकता बुझ्न आयोगको टोली राजविराज पुगेको हो ।

गाडीमा सवार मानवअधिकारकर्मीलाई समेत मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए ।