Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


इलाममा चट्याङले लागेर एक जनाको मृत्यु

शनिबार दिउँसो परेको चट्याङ लागेर घरको बार्दलीमा बसिरहेका चमैताका २३ बर्षीय सन्दीप राईको ज्यान गएको हो । राईलाई जिल्ला अस्पताल इलाम ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।