राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलगायतले बिदाई गरे । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछिन् । यस्तै उनले उडिसा र गुजरातको भ्रमण पनि गर्नेछिन् । राष्ट्रप्रमुखको रुपमा भण्डारीको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा…