Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपतिको भारत भ्रमणः सरकारद्वारा भोलि सार्वजनिक बिदा दिने निर्णय


0
Shares

                                                                                          फाइल फोटो
यसै सन्दर्भमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण अनुमोदन गर्दै सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।

यस्तै, राष्ट्रपति भण्डारी स्वदेश फर्कने दिन वैशाख ८ गते पनि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।