Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


राष्ट्रपतिको भारत भ्रमणले ‘दुई देशको सम्बन्ध अझै मजबुत् बन्ने’

नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुगेकी भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकीमुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयकाअनुसार भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नेछिन् । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछिन् ।…