Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


रक्सौलका भारतीयहरुले दिए नेपालीलाई नयाँवर्षको शुभकामना (फोटोफिचर)

विहारको सत्ताधारी पार्टी राष्ट्रिय जनता दलले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा रक्सौलका राजनीतिक व्यक्तिहरु, सरकारी कर्मचारी तथा भारतीय भन्सारका कर्मचारीको सहभागिता रहेको थियो । वीरगन्ज उद्योग वाणिज्य सघंका अध्यक्ष ओमप्रकाश शर्मा, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज अधिकारी, प्रहरी उपरीक्षक गोविन्दकुमार शाह तथा वीरगन्ज भन्सार कार्यलयका कर्मचारीहरु पनि कार्यक्रममा सहभागी थिए ।