Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


राष्ट्रपति भण्डारीले आज भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

उनले आज समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्लीसँग भेट गर्नेछिन् । यसअघि सोमबार राष्ट्रपति भण्डारीले भारतीय नेताहरु राष्ट्रवादी कांग्रेसमा महासचिव डीपी त्रिपाठी, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भारतीय कम्यूनिष्ट पार्टीका महासचिव सीताराम यचुरी तथा दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवाललगायतसँग भेटवार्ता गरकी थिइन्…