Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


राष्ट्रपति भण्डारी उडिसा र गुजरात जाने, उच्चस्तरीय भेटघाट सकियो

आज(बुधबार) उनी उडिसा जाँदै छन् । भोलि(बिहीबार) गुजरात पुग्ने कार्यक्रम छ । यसक्रममा उनले सोमनाथ, द्वारिकाधीश मन्दिर लगायतको तीर्थाटन गर्ने कार्यक्रम छ । यसअघि मंगलबार राष्ट्रपति भण्डारीसँग समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गरेका थिए । भेटमा राष्ट्रपति भण्डारीले नेपाल निर्वाचनमार्फत् संविधान कार्यान्वयन गर्न लागेको बताएकी थिइन् । भारतीय राष्ट्रपति मुखर्जीले चुनाव…