मंगलबार बिहान साढे १० बजेदेखि भएको आगोलागी मंगलबार दिउँसो ४ बजेमात्र नियन्त्रणमा आएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरेपनि त्यो सफल हुन नसकेपछि पुनः डोजरले खनेको डिप बोरिङ पुरेर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगो नियनत्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दा खटिएका थिए ।
पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको बताइएको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्