Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मागको आधा पाठ्यपुस्तक पनि उपलब्ध भएन, छपाईमा ढिलाइ

सरकारले बेलैमा पुस्तक नछाप्दा अभाव भएको हो । पाठ्यपुस्तक छाप्ने जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रलाई स्थानीय निर्वाचनको मतपत्र छाप्ने काम थपिंदा यो समस्या आएको हो । पाठ्यपुस्तक नछापिँदा बाग्लुङमा पनि असर परेको छ । मागभन्दा आधा कम पुस्तक बजारमा आएको जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ । जनक शिक्षाले पुस्तक छापेर वितरण गरिरहेको दावी…