Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


ट्राफिकलाई युवाको ज्ञापनपत्र


0
Shares

उनीहरुले ट्राफिक प्रहरीले सन्चालनमा ल्याएको मापसे चेकजाँच प्रभावकारी भएको तर चेक गर्ने मेसिन गुणस्तरीय नभएकोप्रति ट्राफिक प्रहरीको ध्यानाकर्षण गरेका थिए ।

यसैगरी, सम्पूर्ण लेनहरुमा स्पस्ट रेखा तथा सुरक्षित डोरीको व्यवस्था गरी लेन अनुशासन भंग गर्न नसक्ने व्यवस्था गर्न पनि ज्ञापनमार्फत् जानकारी गराइएको छ ।

यस्तै, लेन प्रयोग तथा जथाभावी ओभरटेक गर्ने सवारी–साधनलाई तुरन्त कारबाही गर्ने व्यवस्था मिलाउन उनीहरुले महाशाखाको ध्यानाकर्षण गरेका थिए ।