Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


सोमबारसम्मका लागि संसद बैठक स्थगन

मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि मन्त्रिपरिषद बैठक बस्न ढिलाइ भएका कारण संसद बैठक स्थगन भएको स्रोतले जनाएको छ । बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने तयारी थियो । तर मन्त्रिपरिषद बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफलका लागि बालकोट गएका कारण शनिबार…