Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


फिस्लिङमा ट्रक जुध्यो, एकको मृत्यु, पाँच घाईते


0
Shares

विहान साँढे ६ बजेको समयमा मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा २ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै ना ५ ख ९१९० नम्बरको ट्रक एक आपसमा ठोक्दिा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परि बा २ ख १९५८ नम्बरको ट्रक चालकको च्यापिएर घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको सनाखत भने भएको छैन् ।

यस्तै ना ५ ख ९१९० नम्बरको ट्रक चालकसहित पाँच जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धादिङ तर्फ पठाइएको छ ।

truck11

तस्विर सौजन्यः बसिरबाबु हुसेन