Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


रानीबारी वनमा चरा अध्ययन केन्द्र

नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा आज आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले सो भवनको उद्घाटन गरेका हुन् । उक्त वनलाई रानीबारी सामुदायिक वन उपभोक्ता समिति र सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र बनाउने सम्झौताअन्तर्गत सो भवन निर्माण गरिएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष नेपालीले जैविक विविधताले भरिपूर्ण रानीबारी…