स्थानीय मुन्सीलाल मुरउको घरमा आइतबार राति आगलागी हुँदा उनका १० बर्षिया छोरी सोनी, ८ बर्षिया राधना र ६ बर्षिय छोरा पवनको जलेर मृत्यु भएको हो ।
मुरउको घरबाट सल्किएको आगोले नजिकैका अन्य ६ वटा घर र दुई वटा गोठ जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्