सिन्धुली जिल्लाको पिपलभञ्याङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा धनुषा जिल्ला बलवाखर—८ का जयकुमार यादव र सरोजकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते भएका ८ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । वीपी राजमार्गअन्तर्गत सिन्धुली–खुर्कोट खण्डको घुमाउरो…