Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


बस दुर्घटनामा चालकको मृत्यु, एक यात्रु घाइते


0
Shares

काठमाडौंबाट यात्रु लिएर कांकडभिट्टा आउँदै गरेको ना६ख ४९७७ नम्बरको फिफा बस बिहान ५ बजेतिर अनियन्त्रित भई सडक छेउमा रहेको पुलमा ठोक्किएर पल्टिदा बसका चालक ३५ वर्षीय श्याम ढकालको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

बसमा सवार ३३ जनामध्ये ललितपुर नख्खु–१४ निवासी ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरस्थित भूमिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)