मृत्यु हुनेमा स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो खाजा खाएर आफ्नै ओछ्यानमा सुतिरहेका स्थानीय इन्दल रायका छोरा २८ वर्षीय रामउमेद यादव बेलुकासम्म नउठेपछि परिवारले उठाउन खोज्दा उनको मृत्यु भइसकेको जानकारी पाइएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । परिवारले उनको मृत्यु के–कति कारणले भएकोबारे…