Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


जिपबाट खसेर बालिकाको मृत्यु


0
Shares

दमकबाट गजुरमुखीतर्फ जाँदैगरेको मे १ ज १३६४ नम्बरको बोलेरोमा सवार मोरङ उर्लाबारी नगरपालिका–५ बस्ने विकाश श्रेष्ठको ६ बर्षीया छोरी शिखा श्रेष्ठको मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिर गुडीरहेको बलेरोबाट अचानक खसेकी बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

जिप र चालकलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।