राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’पछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले दुई देशबीचको साँस्कृतिक सम्बन्ध थप मजबुत् हुँदै जाने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगति तथा सुख–शान्तिको कामना गरिन् ।
सो अवसरमा आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिको उपस्थिति थियो । रासस










प्रतिक्रिया दिनुहोस्