Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


२०७३ का ‘उत्कृष्ट नागरिक’कारुपमा धुर्मुस–सुन्तली झापामा सम्मानित


0
Shares

झापाको बिर्तामोडमा आइतबार आयोजित कार्यक्रममा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कलाकारद्वयलाई सम्मानित गरेका हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत् हालै महोत्तरीको बर्दिबासमा मुसहर समुदायका लागि एकीकृत नमुना बस्ती तयार गरेर समुदायलाई हस्तान्तरण गरेका कलाकारद्वय कट्टेल र घिमिरेले यसअघि सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्पपीडितहरुका लागिसमेत एकीकृत नमुना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका छन् ।