Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिरुवा मेला भर्नेको घुइँचो


0
Shares

तराईका आदिवासी समुदाय ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफ्ना कुलदेवता सुनवर्षी महाराजको ग्रामथानको पूजा गरी मेला भर्ने प्रचलन छ ।

सिरुवा पर्वका अवसरमा वर्षेनी यस सुनवर्षी महाराजको थानमा मेला लाग्दछ । मेलामा पूर्वी तराईको झापा, मोरङ, सुनसरी र भारतबाटसमेत मानिस आएका छन् ।