शनिबार दिउँसो परेको चट्याङ लागेर घरको बार्दलीमा बसिरहेका चमैताका २३ बर्षीय सन्दीप राईको ज्यान गएको हो ।
राईलाई जिल्ला अस्पताल इलाम ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
4:51 pm, Sat, 15 April 17
शनिबार दिउँसो परेको चट्याङ लागेर घरको बार्दलीमा बसिरहेका चमैताका २३ बर्षीय सन्दीप राईको ज्यान गएको हो ।
राईलाई जिल्ला अस्पताल इलाम ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्