Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपालगन्जको भीषण आगोलागी ४ घन्टापछि नियन्त्रणमा (भिडियो)

आइतबार बिहान ९ बजेदेखि लागेको आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिका र राँझा विमानस्थलको गरी चारओटा दमकल परिचालन गरिएको थियो । आगो नियन्त्रणमा लिन सर्वसाधारण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सयौं परिचालित भएका थिए । आगोलागी कसरी भयो भन्ने खुल्न सकेको छैन भने क्षतिको विवरण पनि आइसकेको छैन ।  भिडियो…