
आइतबार बिहान ९ बजेदेखि लागेको आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिका र राँझा विमानस्थलको गरी चारओटा दमकल परिचालन गरिएको थियो ।
आगो नियन्त्रणमा लिन सर्वसाधारण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सयौं परिचालित भएका थिए ।
आगोलागी कसरी भयो भन्ने खुल्न सकेको छैन भने क्षतिको विवरण पनि आइसकेको छैन ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्