नेपालगन्जको भीषण आगोलागी ४ घन्टापछि नियन्त्रणमा (भिडियो) « Image Khabar


नेपालगन्जको भीषण आगोलागी ४ घन्टापछि नियन्त्रणमा (भिडियो)


Imagekhabar
१४ जेष्ठ २०७४, आईतवार १५:५१

आइतबार बिहान ९ बजेदेखि लागेको आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गुलरिया नगरपालिका र राँझा विमानस्थलको गरी चारओटा दमकल परिचालन गरिएको थियो ।

आगो नियन्त्रणमा लिन सर्वसाधारण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सयौं परिचालित भएका थिए ।

आगोलागी कसरी भयो भन्ने खुल्न सकेको छैन भने क्षतिको विवरण पनि आइसकेको छैन ।

 भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्