उनीहरुलाई गोल्डेन ह्याण्डसेकसहित विदा गर्न शिक्षा कार्यालयले ९ करोड रुपैयाँ खर्चिएको छ । कार्यालयले शिक्षा ऐन आठौं संशोधनको व्यवस्था बमोजिम प्रावि, निमावि र मावि तहमा २०७२ असोजभित्र नियुक्ति लिएर कार्यरत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा वा गोल्डेन ह्याण्डसेकको विकल्पमध्ये एक रोज्न लगाएको थियो । सो अनुसार जिल्लाका २ सय ८९ अस्थायी शिक्षकमध्ये १ सय २४ जनाले…