ताप्लेजुङमा उम्मेदवार बन्न ९ शिक्षकले दिए राजीनामा « Image Khabar


ताप्लेजुङमा उम्मेदवार बन्न ९ शिक्षकले दिए राजीनामा


Imagekhabar
१४ जेष्ठ २०७४, आईतवार १६:१५

निर्वाचनमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवार बन्ने भन्दै शिक्षकहरुले राजीनामा दिन थालेका हुन् ।

जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार हालसम्म ९ जना शिक्षकले राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्