१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


गणतन्त्र दिवसमा ७५९ कैदीबन्दी रिहा गर्ने सरकारको निर्णय


0
Shares

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले चाल–चलन राम्रो भएका र ५० प्रतिशत सजाय भुक्तान भइसकेका कैदीहरुलाई रिहा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै, सरकारले विभिन्न विभूषण प्रदान गर्न पनि सिफारिस गरेको छ ।