२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


धादिङमा बस दुर्घटना, ‘तीनको मृत्यु, २५ जना घाइते’


0
Shares

दुर्घटनामा अरु २५ जनाभन्दा बढी घाइते भएका छन् ।

धादिङबेसीबाट ग्रामीण भेग खहरे जाँदै गरेको ग१ख ३८०५ नम्बरको बस बाटोदेखि करिब २०० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनास्थलमा स्थानीयले उद्धार गरेका छन् भने धादिङबेसीबाट प्रहरीको टोली त्यसतर्फ गएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।