Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मोरङमा चुनावी घरदैलो अभियान तिब्र, शारीरिक अपांगता भएकालाई बेग्लै चिन्ता

-ध्रुव भट्टराई/ईमेज जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको आवश्यक तयारी गरिरहेको छ । तर, अपांगता भएका मतदातामा भने आफूहरुले मतदान गर्न नपाइने हो कि भन्ने चिन्ता छाएको छ । अपांगता भएका मोरङ डायनियाका चैतु ऋषिदेवलाई लामो प्रतिक्षापछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गर्ने वेग्र इच्छा छ । तर, उनलाई मतदान स्थल पुगेर सहजै भोट…