Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


तीन जिल्लाका बालबालिकालाई २० करोड वितरण

विभागले मानव विकास सूचकांकमा पछाडि परेका रौतहट, बझाङ र अछामका पाँच वर्षमुनिका ९० हजार बालबालिकालाई उक्त रकम वितरण गरेको हो । विभागका महानिर्देशक अनिलकुमार ठाकुरका अनुसार आयआर्जन नभएका खान नपुग्ने परिवारका बालबालिकाको अवस्था हेरेर सो रकम बाँडिएको बताए । मासिक रु ४ सयका दरले रुकुममा ६३ हजार ५४, अछाममा– ६ हजार ४५८ र बझाङमा १३…