सुनसरीका ४ स्थानमा सेना परिचालन « Image Khabar


सुनसरीका ४ स्थानमा सेना परिचालन


Imagekhabar
११ जेष्ठ २०७४, बिहीबार १८:१६

फाइल फोटो

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीको देवानगन्ज, धरान, इनरुवा र दुहबीमा नेपाली सेनाको गुल्म स्थापना गरी सेना परिचालन गरिएको हो ।

जिल्लामा विभिन्न तराईका भुमिगत समुह, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, लिम्बुवान जन्य संगठन र सिके राउत समुहले निर्वाचन विरोधी गतिविधी बढाएको भन्दै नेपाली सेनाले बिहीबार (आज) बाट नियमित गस्ती सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्