२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सुनसरीका ४ स्थानमा सेना परिचालन


0
Shares

फाइल फोटो

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीको देवानगन्ज, धरान, इनरुवा र दुहबीमा नेपाली सेनाको गुल्म स्थापना गरी सेना परिचालन गरिएको हो ।

जिल्लामा विभिन्न तराईका भुमिगत समुह, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, लिम्बुवान जन्य संगठन र सिके राउत समुहले निर्वाचन विरोधी गतिविधी बढाएको भन्दै नेपाली सेनाले बिहीबार (आज) बाट नियमित गस्ती सुरु गरेको छ ।