प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा गरिसकेकाले राष्ट्रपति भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
सात दिनभित्र सहमतीय सरकार गठन हुन नसके बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।
6:52 pm, Thu, 25 May 17

प्रतिक्रिया दिनुहोस्