राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि आह्वान « Image Khabar


राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि आह्वान


Imagekhabar
११ जेष्ठ २०७४, बिहीबार १८:५२

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा गरिसकेकाले राष्ट्रपति भण्डारीले संविधानको धारा २ सय ९८ को उपधारा २ बमोजिम सहमतीय सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

सात दिनभित्र सहमतीय सरकार गठन हुन नसके बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्